काठमाडौं । संसदीय सुनुवाइ समितिको बैठक आज बस्दै छ ।
बैठक मंगलबार बिहान ११ बजे सिंहदरबारस्थित राज्य व्यवस्था तथा सुशासन समितिको सभाकक्षमा बस्ने भएको हो ।
बैठकमा प्रमुख निर्वाचन आयुक्त र निर्वाचन आयुक्तको पदमा नियुक्तिका लागि प्रस्तावित व्यक्तिहरूको सम्बन्धमा प्राप्त उजुरी खोल्ने र वितरण गर्ने कार्यसूची रहेको छ । यसैगरी, प्रस्तावित व्यक्तिहरूले पेस गर्नुभएको कार्ययोजना वितरण गर्ने र विविध विषयमा छलफल हुने कार्ययूची छ ।
राजनीति
तीन वटा संसदीको समितिको बैठक बस्दै
Nepal NB News
प्रधानमन्त्री र तयारी पोशाक उद्योग संघका पदाधिकारीबीच आज छलफल
Nepal NB News
हर्क साम्पाङ्गविरुद्ध जानकी मन्दिर अगाडि प्रदर्शन
प्रमुख निर्वाचन आयुक्त र आयुक्तको सुनुवाइ साउन १२ र १३ गते
Nepal NB News
सिँचाइ र कृषि क्षेत्रमा समन्वय बढाइने, जलस्रोत विधेयक समयानुकूल बनाइँदै
Nepal NB NewsNo related news found based on tags.
Biratnagar, Morang, Koshi Pradesh, Nepal
+9779852022918
info@nepalnbnews.com
Copyright © 2024 -2026. Nepal NB News. All Rights Reserved
Shares