१७ भदौ २०८३, बुधवार 02 Sep 2026, Wednesday

आजको सुनचाँदीको मूल्य: बढेर कतिमा पुग्यो?

Nepal NB News
१० साउन २०८३, आइतवार

काठमाडौं । नेपाली बजारमा आज (आइतबार) सुनचाँदीको मूल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा १६ सयले बढेर २ लाख ८७ हजार १०० सयमा कारोबार भएको छ । शुक्रबार सुनको मूल्य दुई लाख ८५ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो । 

यस्तै, चाँदीको मूल्य पनि बढेको छ । आज चाँदीको मूल्य ४ हजार ४१० सयमा कारोबार भएको छ । शुक्रबार चाँदीको मूल्य ३ हजार ३५० रुपैयाँमा कारोबार भएको थियो । 

 

प्रकाशित : १० साउन २०८३, आइतवार 12:07

No related news found based on tags.

Copyright © 2024 -2026. Nepal NB News. All Rights Reserved