१७ भदौ २०८३, बुधवार 02 Sep 2026, Wednesday

बाढी प्रभावित क्षेत्रतर्फ प्रधानमन्त्री बालेन शाह

Nepal NB News
११ भदौ २०८३, बिहिवार

प्रधानमन्त्री शाह विदुर नगरपालिका–स्थित श्री नं. १ सैन्य तालिम केन्द्रमा प्रशासन तथा सुरक्षा निकायका प्रमुखहरूसँगको ‘ब्रिफिङ’मा सहभागी भएका छन्।

बाढी तथा विपद्को पछिल्लो अवस्था, उद्धार तथा राहत व्यवस्थापन, सुरक्षा व्यवस्था र प्रभावित क्षेत्रमा भइरहेका गतिविधिबारे प्रधानमन्त्री शाहले सम्बन्धित अधिकारीहरूबाट जानकारी लिइरहेका छन्।

ब्रिफिङका क्रममा प्रभावित क्षेत्रको वस्तुस्थिति, उद्धार तथा खोजी कार्यको प्रगति र आवश्यक समन्वयका विषयमा छलफल भइरहेको जनाइएको छ।

प्रकाशित : ११ भदौ २०८३, बिहिवार 14:52

No related news found based on tags.

Copyright © 2024 -2026. Nepal NB News. All Rights Reserved