AI image
काबुल, सेप्टेम्बर १३ — अफगानिस्तानको उत्तरी कुन्दुज प्रान्तमा आइतबार बिहान काबुल जाँदै गरेको एउटा बस बाटोमै पल्टिँदा कम्तीमा २६ जना यात्री घाइते भएका छन्। घाइतेमध्ये महिला र बालबालिका पनि रहेका छन् भने केहीको अवस्था गम्भीर रहेको बताइएको छ।
प्रान्तीय प्रहरी प्रवक्ता जुमादिन खाकसारका अनुसार चालकको लापरवाहीका कारण यो दुर्घटना भएको हो। उनले भने, दुर्घटनामा परेका २६ यात्रीमध्ये केहीलाई गम्भीर चोटपटक लागेको छ।
घटनाबारे थप जानकारी नदिई प्रहरी प्रवक्ताले सबै चालकलाई सडक यातायात नियम कानुनको पालना गर्न आग्रह गरेका छन्।
स्वास्थ्य
विदेश
वरिष्ठ अभिनेता नाना पाटेकरको ७५ वर्षको उमेरमा निधन
Nepal NB Newsसामाजिक
लुटपाटमा संलग्न रहेको आरोपमा तीन जना पक्राउ, एक जनामाथि गोली प्रहार
Nepal NB News
श्रमिकलाई अनिवार्य चाडपर्व खर्च दिन श्रम विभागको निर्देशन, नदिए कडा कारबाही हुने
Nepal NB News
जनकपुरमा चक्कु प्रहारबाट युवकको मृत्यु, अर्का एक गम्भीर घाइते
Nepal NB News
पोखराको कालिकास्थानमा कालिका इङ्लिस बोर्डिङ स्कुलको बस दुर्घटना, २०० मिटर तल खस्यो
Nepal NB NewsBiratnagar, Morang, Koshi Pradesh, Nepal
+977021-511209, 9715771177, 9768685229
info@nepalnbnews.com
Copyright © 2024 -2026. Nepal NB News. All Rights Reserved
Shares