काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (बुधबार)का लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । सार्वजनिक गरिएको विनिमयदर अनुसार आज अमेरिकी डलर एकको खरिददर १५३ रुपियाँ ६८ पैसा र बिक्रीदर १५४ रुपियाँ २८ पैसा निर्धारण गरिएको छ ।
यस्तै, युरोपियन युरो एकको खरिददर १७५ रुपियाँ ५६ पैसा र बिक्रीदर १७६ रुपियाँ २५ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर २०७ रुपियाँ ३६ पैसा र बिक्रीदर २०७ रुपियाँ १७ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १८९ रुपियाँ ७९ पैसा र बिक्रीदर १९० रुपियाँ ५३ पैसा, अष्ट्रेलियन डलर एकको खरिददर १०७ रुपियाँ ९५ पैसा र बिक्रीदर १०८ रुपियाँ ३७ पैसा तोकिएको छ ।
राष्ट्र बैंकले क्यानेडियन डलर एकको खरिददर १०९ रुपियाँ ३४ पैसा र बिक्रीदर १०९ रुपियाँ ७६, सिङ्गापुर डलर एकको खरिददर ११९ रुपियाँ १५ पैसा र बिक्रीदर ११९ रुपियाँ ६१ पैसा, जापानी येन १० को खरिददर नौ रुपियाँ ४५ पैसा र बिक्रीदर नौ रुपियाँ ४८ पैसा, चिनियाँ युआन एकको खरिददर २२ रुपियाँ ७१ पैसा र बिक्रीदर २२ रुपियाँ ८० पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ४० रुपियाँ ९३ पैसा र बिक्रीदर ४१ रुपियाँ ०९ पैसा, कतारी रियाल एकको खरिददर ४२ रुपियाँ १६ पैसा र बिक्रीदर ४२ रुपियाँ ३२ पैसा निर्धारण गरिएको छ ।
अर्थ / वाणिज्य
सरकारद्वारा प्रतिबन्धित वस्तुहरूको बिक्री वितरण नगर्न विभागको चेतावनी
Nepal NB News
राष्ट्रिय खिर दिवसमा १ अर्बभन्दा बढीको दूध कारोबार हुने डेरी एसोसिएसनको अनुमान
Nepal NB News
ऋण असुलीबाट शिव शिखरका बचतकर्तालाई रकम फिर्ता जारी, थप ५६ जनाले पाए रकम
Nepal NB News
यातायात विभागको ठूलो कदम, २७ लाखभन्दा बढी स्मार्ट लाइसेन्स वितरणका लागि तयार
Nepal NB News
बाढीपीडितको सहयोगमा उद्योगी श्याम राठी, रु. १३ लाख ५० हजार जुटाए
Nepal NB NewsNo related news found based on tags.
Biratnagar, Morang, Koshi Pradesh, Nepal
+977021-511209, 9715771177, 9768685229
info@nepalnbnews.com
Copyright © 2024 -2026. Nepal NB News. All Rights Reserved
Shares