५ साउन २०८३, मङ्गलवार 21 Jul 2026, Tuesday

स्पेन विश्वविजेता, फाइनलमा अर्जेन्टिनामाथि रोमाञ्चक जित

|
Nepal NB News
४ साउन २०८३, सोमवार

काठमाडौं । स्पेनले अर्जेन्टिनालाई पराजित गर्दै फिफा विश्वकप २०२६ को उपाधि जितेको छ ।

न्यु जर्सीस्थित मेटलाइफ स्टेडियममा भएको फाइनलमा अर्जेन्टिनालाई १–० ले पराजित गर्दै स्पेनले फिफा विश्वकप २)२६ को उपाधि जितेको हो ।

खेलको १०६औँ मिनेटमा टोरेसले गरेको गोल नै स्पेनलाई दोस्रो पटक विश्व च्याम्पियन बनाए । 

२०१० पछि स्पेनले पहिलो पटक यो ऐतिहासिक सफलता हात पारेको हो ।

सन् २०२१ र २०२४ को कोपा अमेरिका तथा २)२२ को विश्वकप जितेको अर्जेन्टिनाले यसपटक भने प्रमुख प्रतियोगितामा पहिलो पटक उपाधिविहीन बन्यो ।  

प्रकाशित : ४ साउन २०८३, सोमवार 10:39

No related news found based on tags.

Copyright © 2024 -2026. Nepal NB News. All Rights Reserved