नुवाकोट, १४ भदौ । रसुवा बाढीले सुरुङमा फसाएकाहरूको उद्धारका लागि स्वदेशी क्षमता नपुगेपछि चीन र भारतबाट विशेषज्ञ बोलाइएको परराष्ट्रमन्त्री शिशिर खनालले बताए । आइतबार प्रभावित क्षेत्र पुगेका खनालले आवश्यक परे थप देशबाट पनि सहयोग लिइने र विश्वसमुदायबाट प्रतिबद्धता आइरहेको जानकारी दिए ।
देश
विदेश
जिबुतीमा आप्रवासी बोकेको डुंगा दुर्घटना: कम्तीमा १०९ को मृत्यु, ११६ भन्दा बढी बेपत्ता
Nepal NB News
एयरबसलाई ७५ वटा विमानको ऐतिहासिक अर्डर, ACG को इतिहासकै सबैभन्दा ठूलो सम्झौता
सामाजिक
सुनसरीमा ५७ किलो गाँजाजस्तो पदार्थ र दुई मोटरसाइकल बरामद
नेपाल मानव अधिकार परिषद्मा निर्वाचित, १८० मध्ये १७३ मत प्राप्त
Nepal NB News
सप्तरीका सीमावर्ती क्षेत्रबाट ५ लाख ७३ हजारको अवैध सामान बरामद, ३ मोटरसाइकल नियन्त्रणमा
Biratnagar, Morang, Koshi Pradesh, Nepal
+977021-511209, 9715771177, 9768685229
info@nepalnbnews.com
Copyright © 2024 -2026. Nepal NB News. All Rights Reserved
Shares